विलाप 3:58 - पवित्र बाइबल58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 हे परमप्रभु, मेरो पक्षमा लड़ेर तपाईंले मेरो प्राण बचाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 “प्रभु, तपाईं मेरो छुटकाराको निम्ति आउनुभयो र मेरो प्राणलाई बचाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो। Viz kapitola |