विलाप 3:54 - पवित्र बाइबल54 मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैंलाई भनें, “म खत्तम भएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 पानी मेरो कपालसम्मै आयो, मैले सम्झें, “मेरो अन्त आइपुग्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 पानी मेरो शिरसम्मै आयो र मैले सोचें, अब मेरो मृत्यु नजिक आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो। Viz kapitola |