विलाप 3:53 - पवित्र बाइबल53 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुङ्गाहरू बर्षाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 तिनीहरूले मेरो जीवन खाड़लमा अन्त गर्न खोजे र ममाथि ढुङ्गाहरू हाने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 तिनीहरूले मलाई जिउँदै खाडलमा हाले र ढुङ्गाले मलाई छोपिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 तिनीहरूले एउटा खाडलमा मेरो जीवनको अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने; Viz kapitola |