विलाप 3:52 - पवित्र बाइबल52 हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले, हामीलाई मात्र चरालाई झैं खेदाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 विनाकारण भएका मेरा शत्रुहरूले मलाई चरालाई झैँ शिकार गरिहिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 “बिनाकारण मेरा शत्रुहरूले मलाई चराझैँ पासोमा पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 मेरा शत्रुहरूले विनाकारण मलाई चरालाई झैँ शिकार गरिहिँडे। Viz kapitola |