विलाप 3:51 - पवित्र बाइबल51 मेरा सबै शहरहरू रोएको देखेर, मेरो आँखाहरूले मलाई दु:खी तुल्यायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 मेरो सहरका स्त्रीहरूका दुर्दशा देखेर मलाई दु:ख लाग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 सहरका स्त्रीहरूका दुर्दशा देखेर मेरो हृदय दु:खित हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 मैले देखेको कुराले मलाई शोकित बनाउँदछ; किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु। Viz kapitola |