विलाप 3:49 - पवित्र बाइबल49 मेरा आँखाबाट निरन्तर आँसु बगिरहे। म लगातार रोइरहने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 मेरा आँखाबाट विनाविश्राम आँसु निरन्तर बगिरहनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल49-50 “जबसम्म परमप्रभुले हामीलाई माथि स्वर्गदेखि हेर्नुहुन्न, मेरा आँखाबाट आँसु खोलाझैँ बगिरहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 मेरा आँखाबाट आँसु नरोकी, निरन्तर बगिरहनेछ, Viz kapitola |