विलाप 3:46 - पवित्र बाइबल46 हाम्रा सारा शत्रुहरू, हामीसँग क्रोधित भएर बोले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 “हाम्रा सबै शत्रुहरूले हाम्रा विरुद्धमा मुख ठूलो खोलेर गिल्ला गरेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 “हाम्रा सबै शत्रुहरूले हामीलाई अपमानित गरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “हाम्रा सबै शत्रुहरूले ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्। Viz kapitola |