Online Bible

- Reklamy -




विलाप 3:45 - पवित्र बाइबल

45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा फोहोरको थिग्रो र कसिङ्गरसरह तुल्‍याउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 तपाईंले हामीलाई यस संसारको फोहोर-कसिङ्गरको रास तुल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ।

Viz kapitola kopírovat




विलाप 3:45

Následuj nás:

Reklamy


Reklamy