Online Bible

- Reklamy -




विलाप 3:44 - पवित्र बाइबल

44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्‌ भनेर तपाईंले आफूलाई बादलले छोप्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 हाम्रा प्रार्थना तपाईंकहाँ नपुगोस् भनेर बाक्‍लो बादलले तपाईंले आफूलाई ढाक्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्।

Viz kapitola kopírovat




विलाप 3:44

Následuj nás:

Reklamy


Reklamy