Online Bible

- Reklamy -




विलाप 3:43 - पवित्र बाइबल

43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु भयो। अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 तपाईं क्रोधले पूर्ण हुनुभयो, र तपाईंले हामीहरूको खेदो गर्नुभयो, र दया नगरी हामीलाई मार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 “तपाईंले हामीलाई खेद्‌नुभयो र मार्नुभयो; तपाईंको कृपा तपाईंको क्रोधमा हरायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 “तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो।

Viz kapitola kopírovat




विलाप 3:43

Následuj nás:

Reklamy


Reklamy