विलाप 3:42 - पवित्र बाइबल42 अनि उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 हामीले पाप गर्यौं, हामी बागी भयौं, र तपाईंले क्षमा गर्नुभएको छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 “हामीले पाप गर्यौं र विरोधी भयौं। हे परमप्रभु, तपाईंले हामीलाई क्षमा गर्नुभएको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 “हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, अनि तपाईंले क्षमा गर्नुभएको छैन। Viz kapitola |