विलाप 3:40 - पवित्र बाइबल40 जाँचौं र हेरौं हामीले के-के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 हामी आफ्ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 हामी आफ्ना चालहरू जाँचौं र परमप्रभुकहाँ फर्कौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ। Viz kapitola |