Online Bible

- Reklamy -




विलाप 3:4 - पवित्र बाइबल

4 उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ, र मेरा हड्डीहरू भाँचिदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उहाँले मेरो छाला र मासु चाउरी पारिदिनुभयो र मेरा हड्डीहरू भाँचिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ।

Viz kapitola kopírovat




विलाप 3:4

Následuj nás:

Reklamy


Reklamy