विलाप 3:39 - पवित्र बाइबल39 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 आफ्नो पापका दण्डको निम्ति मरणशील मानिसले किन गनगनाउने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 आफ्नो पापको दण्ड पाउँदा हामीले किन गुनासो गर्नुपर्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 जीवित मानिसले आफ्ना पापको दण्ड पाउँदा किन गनगन गर्नु? Viz kapitola |