विलाप 3:33 - पवित्र बाइबल33 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दु:खी बनाउन चाहनुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 किनभने उहाँले मानिसका सन्तानलाई स्वेच्छाले दु:ख दिनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 उहाँले हामीलाई पीडा वा कष्ट दिंदा खुसी हुनुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 किनकि उहाँले स्वइच्छाले कसैमाथि पनि दुःख वा कष्ट दिनुहुन्न। Viz kapitola |