Online Bible

- Reklamy -




विलाप 3:32 - पवित्र बाइबल

32 जब परमप्रभुले दण्ड दिनुहुन्छ, तर उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 उहाँले दु:ख ल्‍याउनुभए तापनि आफ्‍नो कृपा देखाउनुहुनेछ, उहाँको कहिल्‍यै नथामिने प्रेम अति महान्‌ छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 उहाँले हामीलाई दु:खमा पर्न दिनुभएपनि उहाँको प्रेम हाम्रो निम्‍ति निश्‍चित र महान् छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ; किनकि उहाँको अटुट प्रेम अति महान् छ।

Viz kapitola kopírovat




विलाप 3:32

Následuj nás:

Reklamy


Reklamy