Online Bible

- Reklamy -




विलाप 3:31 - पवित्र बाइबल

31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 किनभने परमप्रभुले मानिसहरूलाई सधैँको निम्‍ति फाल्‍नुहुन्‍न,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 परमप्रभु दयालु हुनुहुन्‍छ र उहाँले हामीलाई सदाको निम्‍ति त्‍याग्‍नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।

Viz kapitola kopírovat




विलाप 3:31

Následuj nás:

Reklamy


Reklamy