विलाप 3:30 - पवित्र बाइबल30 त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 आफ्नो गाला हिर्काउनेपट्टि नै त्यसले त्यो फर्काइदेओस्, र गिल्ला सहँदैरहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 चुटाइ र बदनाम खानुपरे पनि हामीले यी सबै स्वीकार गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्ला सहँदै रहोस्। Viz kapitola |