विलाप 3:3 - पवित्र बाइबल3 परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 वास्तवमा उहाँले आफ्नो हात घरीघरी र दिनभरि नै मेरो विरुद्धमा उठाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँले मेरो विरुद्ध घरीघरी हात उठाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 वास्तवमा उहाँले आफ्नो हात दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ। Viz kapitola |