विलाप 3:24 - पवित्र बाइबल24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 मेरो प्राणले भन्छ, “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 परमप्रभु नै मेरो सर्वश्व हुनुहुन्छ, यसैकारण म उहाँमा आशा राख्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।” Viz kapitola |