विलाप 3:22 - पवित्र बाइबल22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुको अनन्त प्रेम र कृपा सदा रहिरहन्छ; Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। Viz kapitola |