Online Bible

- Reklamy -




विलाप 3:20 - पवित्र बाइबल

20 म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 म निरन्‍तर तिनलाई सम्‍झिरहन्‍छु, र मेरो प्राण मभित्र हताश भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ति कुरा म एकोहोरो सम्‍झिरहन्‍छु र आत्‍मामा हताश हुँदैजान्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ।

Viz kapitola kopírovat




विलाप 3:20

Následuj nás:

Reklamy


Reklamy