विलाप 3:2 - पवित्र बाइबल2 परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्याउँनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले मलाई खेद्नुभयो, र उज्यालोभन्दा बरु अँध्यारोमा हिँड्न लाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँले मलाई उज्यालोको सट्टामा घोर अन्धकारमा धपाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा अन्धकारमा हिँड्न लगाउनुभएको छ; Viz kapitola |