विलाप 3:15 - पवित्र बाइबल15 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो, र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँले मलाई तीतो जड़ीबूटी भरिदिनुभयो, र पित्त खुवाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उहाँले मलाई चिराइतो खुवाउनुभयो; पित्तले मेरो पेट भरिदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो र पित्त पिउन दिनुभयो। Viz kapitola |