विलाप 3:14 - पवित्र बाइबल14 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मेरा सबै मानिसहरूका हाँसोको पात्र म बनेको छु, र दिनभरि नै तिनीहरूका ठट्टाको गीत बनेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दिनभरि मेरा मानिसहरूले मेरो हाँसो उडाउँछन्; म तिनीहरूका निम्ति ठट्टाको एउटा विषय भएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; दिनभरि नै म तिनीहरूको गिल्लाको गीत भएको छु। Viz kapitola |