विलाप 3:12 - पवित्र बाइबल12 उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभयो, र मलाई नै काँड़को तारो बनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो र मलाई आफ्ना काँडहरूका तारो बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो। Viz kapitola |