विलाप 3:11 - पवित्र बाइबल11 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो, उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले मलाई बाटोदेखि तर्काइलानुभयो, र फहराएर छियाछिया पार्नुभयो। उहाँले मलाई सहाराहीन तुल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उहाँले मलाई बाटोबाट तर्काई लानुभयो, अनि फहराएर टुक्रा-टुक्रा पारी मलाई छोड्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो, र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो। Viz kapitola |