विलाप 3:1 - पवित्र बाइबल1 म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 उहाँका क्रोधको लाठोको दु:ख देख्ने मानिस म नै हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरको क्रोधको दण्ड पाउनु भनेको के हो, सो म जान्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको क्रोधको लाठोद्वारा दुःख भोग्ने मानिस म नै हुँ। Viz kapitola |