Online Bible

- Reklamy -




विलाप 2:6 - पवित्र बाइबल

6 परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो, मानौ त्यो एउटा बगैंचा हो। जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे, उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ। उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे। परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो। परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो। किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँले आफ्‍नो पाल बारीको छाप्रोजस्‍तै भत्‍काइदिनुभयो, उहाँले आफ्‍नो भेट गर्ने ठाउँ नष्‍ट पार्नुभयो। परमप्रभुले सियोनका तोकिएका चाड़ र शबाथहरू दुवैको सम्‍झना मेटाइदिनुभयो। आफ्‍नो भयानक रीसमा उहाँले राजा र पूजाहारी दुवैलाई तिरस्‍कार गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हामीले उहाँको आराधना गर्ने मन्‍दिरलाई उहाँले चकनाचुर पार्नुभयो, चाड मनाउने पवित्र दिनहरू र विश्राम दिनहरूलाई उहाँले बन्‍द गरिदिनुभएको छ। उहाँले आफ्‍नो भयानक रिसमा राजा र पूजाहारी दुवैलाई त्‍यागिदिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँले आफ्नो यरूशलेमको बासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ भत्काइदिनुभएको छ; अनि उहाँले आफ्नो सभाको स्थानलाई नष्‍ट पारिदिनुभएको छ। याहवेहले सियोनबाट तोकिएका चाडहरू र शब्बाथहरूको सम्झना मेटिदिनुभएको छ; उहाँले आफ्नो डरलाग्दो क्रोधमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ।

Viz kapitola kopírovat




विलाप 2:6

Následuj nás:

Reklamy


Reklamy