Online Bible

- Reklamy -




विलाप 2:5 - पवित्र बाइबल

5 परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दु:खी र मृत्युमा रूने बनाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु शत्रुझैँ हुनुभएको छ, उहाँले इस्राएललाई नष्‍ट गर्नुभयो। उहाँले इस्राएलका सबै महलहरू नाश गर्नुभयो, त्‍यसका सबै किल्‍लाहरू भत्‍काइदिनुभयो। उहाँले यहूदाकी छोरीको शोक र विलाप बढ़ाइदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 शत्रुलाई झैँ प्रभुले इस्राएललाई नाश गर्नुभएको छ; उहाँले इस्राएलका किल्‍लाहरू भत्‍काइदिनुभएको छ, र महलहरू भताभुङ्ग पार्नुभएको छ। उहाँले यहूदाका मानिसहरूमाथि अटुट दु:ख ल्‍याइदिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 प्रभु शत्रुजस्तै बन्‍नुभएको छ; उहाँले इस्राएललाई निल्नुभएको छ। उहाँले यरूशलेमका सबै महलहरू नष्‍ट गर्नुभएको छ; अनि त्यसका किल्‍लाहरू भत्काइदिनुभएको छ। यहूदाका छोरीको निम्ति उहाँले शोक र विलाप बढाइदिनुभएको छ।

Viz kapitola kopírovat




विलाप 2:5

Následuj nás:

Reklamy


Reklamy