Online Bible

- Reklamy -




विलाप 2:3 - पवित्र बाइबल

3 परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले, इस्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो। उहाँले इस्राएलको सैनिक सामर्थलाई लानु भयो। उहाँले त्यसो गर्नु भयो। जतिबेला शत्रुहरू प्रवेश गरेका थिए। उहाँले याकूबलाई आगोको ज्वाला झैं जलाई दिनुभयो। उनी चारै तिर बल्ने आगो जस्तै भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 आफ्‍नो भयङ्कर रीसमा उहाँले इस्राएलका सबै शक्तिलाई नाश गर्नुभयो। शत्रुकै सामुन्‍ने उहाँले आफ्‍नो दाहिने हात हटाउनुभयो। उहाँको प्रकोप याकूबमाथि चारैतिर भस्‍म गर्ने आगो जस्‍तै पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आफ्‍नो रिसमा उहाँले इस्राएलको शक्ति चकनाचुर पार्नुभयो। शत्रुहरू आउँदा पनि उहाँले हामीलाई सहायता गर्न अस्‍वीकार गर्नुभयो। सबै थोकहरू नाश पारेर उहाँ हाम्रो विरुद्धमा आगोझैँ क्रुद्ध हुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँको डरलाग्दो क्रोधमा इस्राएलको सबै शक्तिलाई उहाँले नष्‍ट पार्नुभयो। उहाँले इस्राएलीहरूको शत्रु नजिक आइपुग्दा, आफ्नो सहयोगी हात पछिल्तिर सार्नुभयो। उहाँ याकोबमाथि दन्केको आगोझैँ दन्कनुभयो, जसले वरिपरिका सबै कुरा भस्म पार्‍यो।

Viz kapitola kopírovat




विलाप 2:3

Následuj nás:

Reklamy


Reklamy