Online Bible

- Reklamy -




विलाप 2:18 - पवित्र बाइबल

18 परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर। हे सियोनकी छोरी तेरो पर्खालहरू आँसुको खोला जस्तै बग्न दे। रात-दिन तेरो आँसु बग्न दे। तेरो आँखालाई नरोक शान्त हुन नदे!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 मानिसहरूका हृदय परमप्रभुलाई पुकार्छन्‌। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीजस्‍तै रातदिन बगा। कत्ति पनि विश्राम नले, तेरो आँखालाई आराम नदे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हे यरूशलेमका पर्खाल, तेरो हृदयले प्रभुलाई पुकार! तेरो आँसु नदीजस्‍तै रात-दिन बगा; रुवाइ र शोकले तँ आफैं थकित भइस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मानिसका हृदयले प्रभुलाई चर्को सोरले पुकार्दछन्। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीझैँ दिनरात बगोस्; तैँले आफूलाई अलिकति पनि विश्राम नदे! अनि आफ्ना आँखाहरूलाई पनि आराम नदे।

Viz kapitola kopírovat




विलाप 2:18

Následuj nás:

Reklamy


Reklamy