विलाप 2:14 - पवित्र बाइबल14 तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए। तर उनीहरूको दर्शनहरू झूटो थियो। सुधारका निम्ति तिनीहरूले तेरो दोष देखाएनन्। तिनीहरूले तेरो विषयमा प्रचार गरे तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र मूल्यहीन थिए। तेरो प्रवास हुन नदिन तिनीहरूले तेरो अधर्म प्रकट गरेनन्। तिनीहरूले तेरो निम्ति देखेका दर्शन झूटा र भर्माउने मात्र थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र अनर्थ कुराहरू मात्र हुन्; तिनीहरूको उपदेशले तेरा पापलाई कहिल्यै प्रकट नगरेर तँलाई धोका दिएको छ। तिनीहरूले तँलाई आफ्नो पापको पश्चात्ताप गर्नु आवश्यक छैन भनी धोकामा पारेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू झूटा र व्यर्थका थिए; तँलाई कैदमा जानबाट जोगाउनलाई तिनीहरूले तेरो पाप प्रकट गरिदिएनन्। बरु तिनीहरूले तेरा लागि झूटो र भ्रामक ईश्वरवाणी गरे। Viz kapitola |