Online Bible

- Reklamy -




विलाप 1:7 - पवित्र बाइबल

7 यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको, अतीतमा उसित राम्रा-राम्रा चीजहरू भएको सम्झन्छे। उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको, र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे। जब उसलाई आफ्नो शत्रुहरूले देखे र तिनीहरू हाँसे। किनभने ऊ ध्वंश भएकी थिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यरूशलेमले आफ्‍ना दु:ख र सङ्कष्‍टका दिनमा उहिले भएका आफ्‍ना सबै बहुमूल्‍य कुराहरूको सम्‍झना गर्छ। जब त्‍यसका मानिसहरू शत्रुहरूका हातमा परे, त्‍यसलाई सहायता गर्ने कोही पनि थिएन, त्‍यसका शत्रुहरूले त्‍यसलाई हेरे, र त्‍यसको विनाशमा ठट्टा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यरूशलेमको आफ्‍नो नाश भएको दिनमा त्‍यसले पहिलेको गौरवको सम्‍झना गर्दछ। जब त्‍यो शत्रुको हातमा पर्‍यो, त्‍यसलाई सहायता गर्ने कोही पनि थिएन; त्‍यसलाई विजय गर्नेहरूले त्‍यसको पतन भएकोमा ठट्टा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यरूशलेमले सङ्कष्‍ट र भौँतारिएको बेलामा आफ्ना धनसम्पत्तिको सम्झना गर्दछे, जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, तब त्यसलाई मदत दिने कोही पनि थिएन। त्यसका शत्रुहरूले त्यसलाई देखे, र त्यसको विनाशमा ठट्टा गरे।

Viz kapitola kopírovat




विलाप 1:7

Následuj nás:

Reklamy


Reklamy