Online Bible

- Reklamy -




विलाप 1:6 - पवित्र बाइबल

6 छोरी सियोनको सुन्दरता लोप भएको छ। यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए। दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 सियोनकी छोरीबाट त्‍यसका सबै गौरव गइहालेका छन्‌। त्‍यसका राजकुमारहरू खर्क नपाउने मृगहरूजस्‍तै छन्‌। तिनीहरू दुर्बल भएर खेद्‌नेहरूका अगिअगि भागेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अघिको यरूशलेमको गौरव अब गइसकेको छ। त्‍यसका अगुवाहरू भोकाएका मृगहरूझैँ दुर्बल भएका छन्। तिनीहरू कमजोर भएर खेद्‌नेहरूबाट भागेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 सियोनकी छोरीबाट सबै गौरव हटिसकेको छ। त्यसका राजकुमारहरू घाँसे खर्क नपाएका कमजोर मृगहरूजस्तै भएका छन्; तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेहरूको अगि-अगि भागेका छन्।

Viz kapitola kopírovat




विलाप 1:6

Následuj nás:

Reklamy


Reklamy