विलाप 1:5 - पवित्र बाइबल5 यरूशलेमका शत्रुहरू विजय भएका छन्। उनीहरू सफल भएका छन्। यरूशलेमले थुप्रै पापहरू गरेकाले परमप्रभुले दण्ड दिनुभएको छ। उसका नानीहरू शत्रुहरूद्वारा पक्रेर टाढा लगिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्, त्यसका विरोधीहरू आराममा छन्, त्यसका धेरै पापहरूले गर्दा परमप्रभुले त्यसलाई दु:ख दिनुभएको हो। त्यसका बालकहरू शत्रुहरूका अगि कैदमा लगिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसका शत्रुहरू सफल भएका छन्; तिनीहरूले त्यसलाई अधिकारमा पारेका छन्। परमप्रभुले त्यसलाई त्यसका धेरै पापहरूले गर्दा दु:खमा पार्नुभएको छ; त्यसका सन्तानहरू कैद गरेर लगिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्; त्यसका शत्रुहरू विजयी भएका छन्; त्यसका धेरै पापहरूको कारण याहवेहले त्यसलाई दुःखमा पार्नुभएको छ। त्यसका छोराछोरीहरू शत्रुहरूकै सामु निर्वासनमा लगिएका छन्। Viz kapitola |