Online Bible

- Reklamy -




विलाप 1:20 - पवित्र बाइबल

20 “हे परमप्रभु मलाई हेर्नुहोस्! म दु:खमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 “हे परमप्रभु, हेर्नुहोस्, म दु:खमा परेको छु। म साह्रै बागी भएको कारणले मेरो प्राण मभित्र मड़ारिन्‍छ, मेरो हृदय मभित्र छटपटिन्‍छ। बाहिर तरवारले शोकित पार्छ, भित्र मृत्‍यु मात्र छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “हे परमप्रभु हेर्नुहोस्, म दु:खमा परेको छु। मेरो प्राण मभित्र मडारिन्‍छ, मेरो हृदय आफ्‍ना पापहरूको कारणले चुर्ण भएको छ। सडकहरूमा हत्‍या हुन्‍छ; घरभित्र पनि मृत्‍यु हुँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्‍टमा छु! मेरो प्राण मभित्र पीडामा मडारिन्छ, र मेरो हृदय व्याकुल छ; किनकि म अति विद्रोही भएको छु। घरबाहिर तरवार नष्‍ट गर्नमा सक्रिय छ भने, घरभित्र पनि मृत्यु मात्र छ।

Viz kapitola kopírovat




विलाप 1:20

Následuj nás:

Reklamy


Reklamy