विलाप 1:18 - पवित्र बाइबल18 अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “परमप्रभु धर्मी हुनुहुन्छ, तरै पनि म उहाँको विरुद्धमा बागी भएको थिएँ। हे सबै जातिहरू, सुन, र मेरो कष्टलाई हेर। मेरा कुमारीहरू र जवान मानिसहरू निष्कासित गरिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “तर परमप्रभु न्यायी हुनुहुन्छ किनभने म उहाँको अनाज्ञाकारी भएको छु, तर हे सबै मानिसहरू, मेरा कुरा सुन र मेरो कष्टलाई हेर। मेरा युवक र युवतीहरू कैदमा लगिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “याहवेह न्यायी हुनुहुन्छ, तर पनि मैले उहाँका आज्ञाको विरुद्धमा विद्रोह गरेँ। हे सारा जातिहरू हो, सुन; मेरो पीडालाई हेर। मेरा जवान मानिस र कुमारीहरू निर्वासनमा लगिएका छन्। Viz kapitola |