Online Bible

- Reklamy -




विलाप 1:15 - पवित्र बाइबल

15 “शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई परमप्रभुले रद्द गर्नु भएको थियो। अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो। उहाँले ती मानिसहरू मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो। कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “परमप्रभुले मेरा सबै योद्धालाई बहिष्‍कार गर्नुभएको छ, मेरा जवान मानिसहरूलाई धूलोपीठो पार्नलाई मेरो विरुद्धमा उहाँले फौज जम्‍मा गर्नुभएको छ। उहाँको कोलमा, दाखझैँ परमप्रभुले यहूदाकी कुमारीलाई पेल्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “प्रभुले मेरा सबैभन्दा बलिया सबै सेनाहरूलाई तुच्‍छ ठान्‍नुभयो; उहाँले मेरा यूवाहरूलाई नष्‍ट पार्न फौज पठाउनुभयो। उहाँले मेरा मानिसहरूलाई कोलमा दाख पेलेझैँ चकनाचुर पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 प्रभुले मेरो बीचमा रहेका सबै वीर योद्धाहरूलाई इन्कार गर्नुभएको छ; मेरा जवानहरूलाई धुलोपिठो पार्नलाई उहाँले मेरो विरुद्धमा सेना जम्मा गर्नुभएको छ। उहाँले यहूदाका कुमारीहरूलाई आफ्नो दाखको कोलमा पेल्नुभएको छ।

Viz kapitola kopírovat




विलाप 1:15

Následuj nás:

Reklamy


Reklamy