Online Bible

- Reklamy -




विलाप 1:13 - पवित्र बाइबल

13 परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिँजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भयो। म दिनभरि शिथिल भएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “उहाँले उच्‍चबाट आगो झारिदिनुभयो, त्‍यो मेरो हड्डीभित्र पठाउनुभयो। उहाँले मेरा खुट्टाको लागि जाल फिँजाउनुभयो, र मलाई फर्काउनुभयो। उहाँले मलाई उजाड़ पारेर दिनभरि नै निर्बल राख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “उहाँले माथिबाट आगो झारिदिनुभयो; त्‍यो आगो मभित्र सल्‍कियो। उहाँले मेरो निम्‍ति जाल फिंजाउनुभयो र मलाई त्‍यहीं ठाउँमा फर्काउनुभयो। अनि उहाँले मलाई उजाड पार्नुभयो र अटुट कष्‍टमा नै छोड्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “उहाँले माथिबाट आगो पठाउनुभएको छ; त्यो आगो मेरा हड्डीभित्र सल्किएको छ। उहाँले मेरा पाउका निम्ति जाल फैलाउनुभएको छ, र उहाँले मलाई फर्काउनुभएको छ। उहाँले मलाई उजाड पार्नुभएको छ, र अटुट पीडामा छोड्नुभएको छ।”

Viz kapitola kopírovat




विलाप 1:13

Následuj nás:

Reklamy


Reklamy