विलाप 1:10 - पवित्र बाइबल10 शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी, तपाईंले भन्नुभएको थियो, कि ती मानिसहरू हामीहरूसँग मिसिनु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसका सबै धन खोस्न शत्रुले आफ्नो हात हालेको छ। जसलाई तपाईंले आफ्नो सभामा पस्न मनाही गर्नुभएको थियो, तिनै अन्यजातिहरू त्यसको पवित्रस्थानमा पसेका त्यसले देख्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसका शत्रुहरूले त्यसका सबै धन-सम्पत्ति लुटे। तिनीहरू मन्दिरमा पसेका त्यसले देखी, जहाँ अन्यजातिहरू पस्न परमप्रभुले मनाही गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसका सबै धनसम्पत्तिहरू शत्रुले हात पारेका छन्; त्यसले यरूशलेमको पवित्रस्थानमा गैरयहूदीहरू प्रवेश गरेको देखेकी छे, जसलाई आफ्नो सभामा पस्न तपाईंले निषेध गर्नुभएको थियो। Viz kapitola |