यहूदाको पत्र 1:9 - पवित्र बाइबल9 प्रधान स्वर्गदूत मिखाएलले पनि यसो गरेनन्। मिखाएलले शैतानसँग मोशाको शरीर छ भन्ने कुरामा मानेन। तर मिखाएलले निन्दनीय वचनहरूले शैतानलाई गाली गर्ने आँट गरेनन्। यसकारण, मिखाएलले भने, “परमप्रभुले तिमीलाई दण्डित तुल्याउने छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्काऊन्” भनेथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर मुख्य स्वर्गदूत मिखाएलले पनि मोशाको लाशको बारेमा शैतानसँग तर्क गर्दा त्यसलाई निन्दा गरेर दोष लगाएनन्। खालि ‘प्रभुले तँलाई झपार्नुहुन्छ’ भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर प्रधान दूत माइकलले पनि मोशाको शरीरको विषयमा शैतानसित विवाद गर्दा त्यसको विरुद्धमा निन्दापूर्ण दोष लगाउन साहस गरेनन्, तर “प्रभुले तिमीलाई हप्काऊन्!” मात्र भनेका थिए। Viz kapitola |