यहूदाको पत्र 1:8 - पवित्र बाइबल8 ती तिमीहरूका दलमा पस्ने मानिसहरू पनि त्यही अनुशरण गर्छन्। तिनीहरूलाई तिनीहरूको सपनाले डोर्याएको छ अनि तिनीहरूले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरू आफैंलाई अनैतिक बनाउँछन्। तिनीहरू परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरूको निन्दा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यसै गरी सपना देख्ने यी मानिसहरूले आफ्ना शरीरलाई अशुद्ध तुल्याउँछन्, अधिकार इन्कार गर्छन् र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले दर्शन देख्छन्, जसले गर्दा तिनीहरूले आफ्नो शरीरलाई बिटुल्याउँछन्, प्रभुको अधिकारलाई टेर्दैनन्, स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 ठिक यही किसिमले यी मानिसहरू गुप्त रूपले पसेका छन्। यी ईश्वरहीन मानिसहरूले सपनाको आधारमा तिनीहरूका आफ्नै शरीरलाई दूषित पार्छन्; अधिकारलाई इन्कार गर्दछन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्। Viz kapitola |