Online Bible

- Reklamy -




यहूदाको पत्र 1:6 - पवित्र बाइबल

6 अनि याद गर, ती स्वर्गदूतहरूलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरूले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरूलाई अन्धकारमा राख्नु भयो। तिनीहरूलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरूलाई राख्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आफ्‍नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्‍थान त्‍याग्‍ने स्‍वर्गदूतहरूलाई उहाँले पातालको अन्‍धकारमा न्‍यायको त्‍यस ठूलो दिनसम्‍म अनन्‍त बन्‍धनमा राख्‍नुभएको छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 आफ्‍नो अधिकारदेखि बाहिर रही आफ्‍नो वासस्‍थान पनि छोडेर हिँड्‍ने स्‍वर्गदूतहरूलाई समेत उहाँले न्‍यायको दिनमा सजाय दिन कहिल्‍यै नफुत्किने गरी बाँध्‍नुभएको छ र अन्‍धकारमा थुन्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 ती स्वर्गदूतहरू, जसले आफ्नो अधिकारको स्थान राखेनन्, तर तिनीहरूका आफ्नै घरसमेत त्याग गर्नेलाई उहाँले त्यस महान् दिनको न्यायको निम्ति अनन्तको साङ्लोले बाँधेर अन्धकारमा राख्नुभएको छ।

Viz kapitola kopírovat




यहूदाको पत्र 1:6

Následuj nás:

Reklamy


Reklamy