यहूदाको पत्र 1:5 - पवित्र बाइबल5 तिमीहरूले जानिसकेको कुराहरू तिमीहरूलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरूलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरूको संहार गर्नु भयो जसले विश्वास गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरूमध्ये विश्वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूलाई थाहै भए पनि केही कुरा सम्झना गराउन चाहन्छु। प्रभुले आफ्ना मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनुभयो। तर पछि विश्वास नगर्ने जतिलाई स्वाहा पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरूले यो सबै जानिसकेका छौ तापनि म तिमीहरूलाई यो स्मरण गराउन चाहन्छु—प्रभुले आफ्नो जातिलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तर विश्वास नगर्नेहरूलाई पछिबाट नष्ट गर्नुभयो। Viz kapitola |