यहूदाको पत्र 1:25 - पवित्र बाइबल25 उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन्। आमिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उही एकमात्र परमेश्वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येशू ख्रीष्टमा हामीलाई मुक्ति दिने उही परमेश्वरलाई सबै आदर, सम्मान, शक्ति, अधिकार सुरुदेखि आखिरसम्म सदासर्वदा होस्। आमेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 हाम्रा एउटै मुक्तिदाता परमेश्वरलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा महिमा, गौरव, पराक्रम र अधिकार युगानुयुग, पहिलेदेखि अहिले र सदासर्वदा भइरहोस्! आमेन। Viz kapitola |