यहूदाको पत्र 1:24 - पवित्र बाइबल24 परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरूलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अब, जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, र जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 परमेश्वर, जसले तिमीहरूलाई पापमा पर्नदेखि बचाउनुहुन्छ र दागै नभएको निष्कलङ्क अनि आनन्दित पारेर आफ्ना अघि पुर्याउनुहुन्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अब उहाँलाई नै, जसले तिमीहरूलाई पतन हुनदेखि बचाउनुहुन्छ, र जसले तिमीहरूलाई उहाँको महिमित उपस्थितिमा अति आनन्दसाथ निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ, Viz kapitola |