Online Bible

- Reklamy -




यहूदाको पत्र 1:23 - पवित्र बाइबल

23 तिमीहरू तिनीहरूलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरूलाई सहायता गर्छौ। तिनीहरूका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्‍वभावद्वारा अपवित्र भएका वस्‍त्रसमेत घृणा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 आगोको नरकमा पर्नबाट अरूहरूलाई तानेर बचाओ। अरूहरूलाई दयासाथ प्रेम गर तर पापको दाग लागेको तिनीहरूको लुगालाई समेत घृणा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 आगोको अनन्त नरकमा पर्न लागेका केही मानिसहरूलाई झट्टै बचाओ; उहाँको डरलाई हृदयमा राखेर अरूहरूप्रति सधैँ दया देखाओ। भ्रष्‍ट शरीरले दाग लगाएको वस्त्रलाई घृणा गर।

Viz kapitola kopírovat




यहूदाको पत्र 1:23

Následuj nás:

Reklamy


Reklamy