यहूदाको पत्र 1:20 - पवित्र बाइबल20 तर प्रिय मित्रहरू, तिमीहरू स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरूका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्मामा प्रार्थना गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर प्रियहरू, तिमीहरूचाहिँ पवित्र विश्वासमा बलियो भएर बढ्दै जाओ। पवित्र आत्माको शक्तिमा रहेर प्रार्थना गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर प्रिय मित्रहरू हो, तिमीहरूले आफूलाई अति पवित्र विश्वासमा निर्माण गर, पवित्र आत्मामा प्रार्थना गर। Viz kapitola |