यहूदाको पत्र 1:19 - पवित्र बाइबल19 यी मानिसहरू तिनीहरूका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरूको आत्मा हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 फूट ल्याउनेहरू, सांसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू यिनै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिमीहरूलाई फाटोमा ल्याउने मानिसहरू यी नै हुन्। तिनीहरू संसारकै विचारमा रहन्छन्, तर तिनीहरूमा पवित्र आत्मा हुनुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यिनीहरू त्यस्ता मानिसहरू हुन्, जसले तिमीहरूमा विभाजन ल्याउँछन्, जससित परमेश्वरको आत्मा नभएका, तर सहज बुद्धिको पछि लाग्नेहरू हुन्। Viz kapitola |